“युवाको शक्ति, राष्ट्रको भविष्य” आगामी निर्वाचनमा युवाको निर्णायक भूमिकालाई जोड दिनुपर्छ। सक्षम नेतृत्व र सकारात्मक परिवर्तनको आधार युवाको सक्रिय सहभागिता हो। मिशन ८४ मार्फत युवाले आफ्नो मत र जिम्मेवारी प्रयोग गरी देशको भविष्य तय सक्षम हुनुपर्छ ।